दीपक मनाङे पक्राउ
काठमाडौं : प्रदेश सांसद दीपक मनाङे पक्राउ परेका छन्।
मंगलबार नेपाल प्रहरीको सिआइबी टोलीले उनलाई काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो। सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले उनलाई पक्राउ गरिएको जानकारी दिए।
गत कार्तिक २० गते सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाइएको थियो।
त्यस लगत्तै फरार रहेका मनाङे प्रहरीको खोजीको सुचीमा रहेका थिए। केही दिन अगाडि मनाङेले फैसलाको पूर्णपाठ आएपछि उपस्थित हुने बताएका थिए।एक प्रेस विज्ञप्ति जारी गर्दै मनाङेले अदालतको फैसलापछि मोबाइल अफ गर्नुपरेको र अदालतको पूर्णपाठ आएपछि अदालतमा हाजिर हुने बताएका थिए।
मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख)बाट निर्वाचित स्वतन्त्र सांसद हुन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam