नेपालमा काेराेनाबाट निकाे हुनेकाे सङ्ख्या ५ हजार नाघ्याे
काठमाण्डौ – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट निको हुनेको सङ्ख्या पाँच हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जना निको भएर डिस्चार्ज भएसँगै कोरोनाबाट निको भएर घर फर्किनेकाे सङ्ख्या पाँच हजार तीन सय २० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
नेपालमा अहिलेसम्म दुई लाख ३५ हजार सात सय जनामा कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा मात्रै चार हजार पाँच सय ३५ जनाको पीसीआर विधिमार्फत परीक्षण भएको छ ।
यसैबीच सरकारले पीसीआर परीक्षणलाई बढाउन थप दुई वटा पीसीआर परीक्षण गर्न सक्ने प्रयोगशाला थप गरेको छ । यससँगै कुल २५ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण हुने छ ।
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
भदौ १४, २०८३
काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ। सेनाको हवाई टोलीले…


