बाँसझ्याङमा भेटियो सात क्विन्टल लसुन

भद्रपुर : मेचीनगर नगरपालि–६बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ।

बाँसझ्याङमा लुकाएको तीन लाख पचास हजार बराबरको उक्त परिमाणको लसुन गएराति बरामद गरिएको हो। बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ।

TOP